ह्युमानिटिज हर्ट र कमर्सियल माईण्ड
कुमार कार्की २९ जनवरी 2013 “केटा ह्युमानिटिज हर्ट हैन कमर्सियल माईण्ड लगा” अनि व्यवसायमा सफलता प्राप्त गरिन्छ । यो मेरो एकदम नै नजिकको मित्रले भनेको कुरा हो त्यो पनि फेसवुकमा । प्रसंग थियो मेरो फेसवुक स्टाटस अनि मेरो स्टयाटसमा उसको कमेन्ट, रोचक कृया प्रतिकृयाहरु भएका थिए ।